२०८३ असोज २५ गते आइतबार

फेवातालमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

फेवातालमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १२ गते बुधबार ०६:५९

पोखरा फेवातालमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवा तालमा माछा मार्ने क्रममा बुधबार अपरान्ह्र बागलुङका ३३ वर्षीय सुकबहादुर मगरको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

पोखरा
फेवातालमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवा तालमा माछा मार्ने क्रममा बुधबार अपरान्ह्र बागलुङका ३३ वर्षीय सुकबहादुर मगरको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मगरलाई उद्धार गरी उपचारको लागि पश्चिम क्षेत्रीय अस्पतालमा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

प्रकाशित मिति २०८१ असार १२ गते बुधबार ०६:५९
हजुरको प्रतिक्रिया