२०८३ कात्तिक ११ गते मंगलबार

पोखरामा बसको ठक्करबाट एक वृद्धको मृत्यु

पोखरामा बसको ठक्करबाट एक वृद्धको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २२ गते शनिबार ०६:२६

पोखरा महानगरपालिका–१८ ग्यारजातीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

पोखरा
पोखरा महानगरपालिका–१८ ग्यारजातीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

ग्यारजातीस्थित विन्दवासिनी चोकबाट सराङकोट जाँदै गरेको ग १ ख ४१५६ नम्बरको बसले सोही बसबाट ओर्लने क्रममा शनिबार दिउँसो ७२ वर्षीया ललिता थापाको मृृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बसको पछाडिको पाङग्राले च्यापी घाइते भएकी उनको उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

प्रकाशित मिति २०८१ असार २२ गते शनिबार ०६:२६
हजुरको प्रतिक्रिया