चर्चाको विषय
सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत कास्कीका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाईंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।
न्यायपालिकालाई कार्यपालिकाको बन्दी बनाउन खोजियोः सांसद साजिदा खातुन सिद्धिकी
२०८३ साउन २० गते बुधबार १२:२५ईपीएस आवेदनका कारण राहदानी विभागमा सेवाग्राहीको चाप (तस्बिरसहित)
२०८३ साउन १५ गते शुक्रबार ११:५२सुरक्षा निकायको क्षमता अभिवृद्धि र सामाजिक सद्भाव कायम गर्न एमाले महासचिव पोखरेलको जोड
२०८३ साउन १३ गते बुधबार १०:४२