२०८३ असोज २५ गते आइतबार

दीपक मनाङेलाई ५ वर्षको जेल सजाय

दीपक मनाङेलाई ५ वर्षको जेल सजाय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २० गते मंगलबार ०६:१०

पोखरा सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई ५ वर्षको जेल सजाय सुनाएको छ । सांसद मनाङेलाई गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको हो । न्यायाधीसद्वय...

पोखरा
सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई ५ वर्षको जेल सजाय सुनाएको छ ।

सांसद मनाङेलाई गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको हो ।

न्यायाधीसद्वय नहकुल सुबेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालतको फैसला सदर गरेको छ ।

प्रकाशित मिति २०८१ कात्तिक २० गते मंगलबार ०६:१०
हजुरको प्रतिक्रिया