चर्चाको विषय
बुधबार दिउँसो १ बजेको समयमा ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलिले घिमिरेले लागू औषधको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा निजको घरकोठा खानतलासी गर्दा लागू औषध भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
पोखरा २६ मा लागुऔषध कारोबार गर्ने औषधि पसले पक्राउ
२०८३ कात्तिक ८ गते शनिबार ११:२३स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु
२०८३ कात्तिक ८ गते शनिबार १०:३७स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
२०८३ कात्तिक ७ गते शुक्रबार ०६:१०नुहाउने क्रममा डुबेर आमाछोरीको मृत्यु
२०८३ कात्तिक ७ गते शुक्रबार ०५:२९