चर्चाको विषय
‘बीआरआई परियोजनामा हामी प्रस्ट छौं । ऋण होइन अनुदान लिनुपर्छ,’ जनकपुर विमानस्थलमा सोमबार सञ्चारकर्मीसित कुरा गर्दै कांग्रेस सभापति देउवाले भने,‘बीआरआई परियोजनामा छलफल जारी छ । छिट्टै एउटा निष्कर्षमा पुगिन्छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने पनि बताए ।
नेपालमा गाँजा खेतीः प्रदेशमा वैध, सङ्घमा अपराध
२०८३ साउन २३ गते शनिबार ०८:०३सत्तापक्ष नै प्रतिपक्ष अबको संसदीय अभिभारा रास्वपाको थाप्लोमा
२०८२ चैत १६ गते सोमबार ११:५८प्रिय बालेन दाई, झिक्कै झिक्कै माया तमलाई पनि
२०८२ फागुन २४ गते आइतबार ०३:२१आधुनिकिकरणका बिच हराउँदै गएको नेपाली संस्कृति
२०८२ मंसिर २१ गते शनिबार ०५:५२