२०८३ असोज २४ गते शनिबार

रियल म्याड्रिड र एफसी बार्सिलोना स्पेनिस सुपर कपको तयारीमा

रियल म्याड्रिड र एफसी बार्सिलोना स्पेनिस सुपर कपको तयारीमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २४ गते बुधबार ०१:०८

हान्सी फ्लिकको टोलीले सोमवार जोन ग्याम्पर स्पोट्र्स सिटीमा अन्तिम प्रशिक्षण गरेको थियो ।

काठमाडौं ।

रियल म्याड्रिड र एफसी बार्सिलोनाले यस हप्ता स्पेनिस सुपर कपमा क्रमशः मालोर्का र एथलेटिक बिल्बाओसँग खेल्दैछन् ।

साउदी अरेबियामा हुने यस प्रतियोगिताको सेमिफाइनल खेलका लागि दुई स्पेनी टोलीले कडा अभ्यास गरिरहेका छन् ।

कार्लो एन्सेलोट्टीको टोलीले बिहीबवर जेद्दामा मालोर्कासँग खेल्न साउदी अरेबियाको यात्रा गर्नुअघि मंगलवार भाल्देबेबास स्पोट्र्स सिटीमा अन्तिम प्रशिक्षण सत्र गरेको थियो । हान्सी फ्लिकको टोलीले सोमवार जोन ग्याम्पर स्पोट्र्स सिटीमा अन्तिम प्रशिक्षण गरेको थियो ।

प्रकाशित मिति २०८१ पुस २४ गते बुधबार ०१:०८
हजुरको प्रतिक्रिया