२०८३ साउन २१ गते बिहीबार

गण्डकीका मुख्यमन्त्रीको आरडिटी पोजेटिभ,पिसिआरका लागि स्वाब ल्याबमा

गण्डकीका मुख्यमन्त्रीको आरडिटी पोजेटिभ,पिसिआरका लागि स्वाब ल्याबमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख २२ गते बुधबार १०:३१

पोखरा- गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको आरडिटी (–यापिड डाईग्नोसिस टेष्ट) पोजेटिभ आएको छ । अर्थात पहिलो परीक्षणमा उनी कोरोना सँक्रमित भएका छन् । आरडिटी पोजेटिभ आएपछि पिसिआर परीक्षणको लागि उनको स्वाब प्रयोगशालामा...

पोखरा-

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको आरडिटी (–यापिड डाईग्नोसिस टेष्ट) पोजेटिभ आएको छ । अर्थात पहिलो परीक्षणमा उनी कोरोना सँक्रमित भएका छन् । आरडिटी पोजेटिभ आएपछि पिसिआर परीक्षणको लागि उनको स्वाब प्रयोगशालामा लगिएको छ ।

आज दिउँसो उनको रिपोर्ट आउने प्रयोगशालाकी प्रमुख सपना सुवेदीले जानकारी दिईन् । उनका प्रेस सल्लाहकार बिक्रम न्यौपाने यस अघि नै पोजेटिभ भएर होम आईसोलेसनमा बसेका छन् ।

सामान्य असहज महसुस भएपछि उनले निवासमा आरडिटी गराएका थिए । परीक्षण अघि उनी मंगलवार प्रदेश सभामा बोलाईएको सर्वदलीय बैठकमा समेत सहभागी भएका थिए ।

प्रकाशित मिति २०७८ वैशाख २२ गते बुधबार १०:३१
हजुरको प्रतिक्रिया