२०८३ असोज २६ गते सोमबार

समितिको आगामी कार्यक्रम तय गर्न सिंहदरबारमा कृषि समितिको बैठक जारी

समितिको आगामी कार्यक्रम तय गर्न सिंहदरबारमा कृषि समितिको बैठक जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ ३० गते बुधबार ०३:४१

बैठकले समितिको आगामी कार्यक्रम तय गर्नेछ ।

काठमाडौं ।

प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक सिंहदरबारमा बसेको छ ।

बुधवार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बैठक बसेको हो ।

बैठकले समितिको आगामी कार्यक्रम तय गर्नेछ ।

साथै समसामयिक विषयका सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति २०८१ माघ ३० गते बुधबार ०३:४१
हजुरको प्रतिक्रिया