२०८३ कात्तिक १० गते सोमबार

तस्बिरमा घले गाउँ

तस्बिरमा घले गाउँ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १० गते शनिबार १०:३४

पोखरा लमजुङ जिल्लाको क्ह्लोसोंथर गाउँपालिका वडा नं ३ रमणीय गाउँ हो घलेगाउँ । समुद्र सतहबाट दुई हजार १०० मिटर उचाइमा अवस्थित यो गाउँ पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेबाट ४२ किलोमिटरको दूरीस्थित लमजुङको बेंसीशहरबाट २७...

पोखरा

लमजुङ जिल्लाको क्ह्लोसोंथर गाउँपालिका वडा नं ३ रमणीय गाउँ हो घलेगाउँ ।

समुद्र सतहबाट दुई हजार १०० मिटर उचाइमा अवस्थित यो गाउँ पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेबाट ४२ किलोमिटरको दूरीस्थित लमजुङको बेंसीशहरबाट २७ किलोमिटर पश्चिम–उत्तर दूरीमा पर्छ ।

यो गाउँ प्रकृति र संस्कृतिले भरिपूर्ण छ ।

तस्बिरहरु :

 

प्रकाशित मिति २०८१ फागुन १० गते शनिबार १०:३४
हजुरको प्रतिक्रिया