२०८३ असोज २४ गते शनिबार

एक अर्कालाई रङ दलेर खेलाडीले मनाए होली

एक अर्कालाई रङ दलेर खेलाडीले मनाए होली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २९ गते बिहीबार १२:३१

पोखरा खेलाडीहरुले रङहरुको पर्व होली एक आपसमा रङ दलेर र खुशी साटासाट गरेर मनाएका छन् । बिहीवार ललितपुरस्थित सात दाबोटामा रहेको अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा भलिबल खेलाडीहरुले एक अर्कालाई रङ दलेर र खुशी साटासाट गरेर होली मनाएका...

पोखरा
खेलाडीहरुले रङहरुको पर्व होली एक आपसमा रङ दलेर र खुशी साटासाट गरेर मनाएका छन् ।

बिहीवार ललितपुरस्थित सात दाबोटामा रहेको अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा भलिबल खेलाडीहरुले एक अर्कालाई रङ दलेर र खुशी साटासाट गरेर होली मनाएका छन् ।

राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेलकुद परिगषद्का सदस्यसचिव टंकलाल घिसिङहरु होली कार्यक्रममा सहभागी छन् ।

प्रकाशित मिति २०८१ फागुन २९ गते बिहीबार १२:३१
हजुरको प्रतिक्रिया