२०८३ कात्तिक १० गते सोमबार

सनिबार पाेखरामा बत्ति नआउने

सनिबार पाेखरामा बत्ति नआउने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ४ गते शुक्रबार ०९:२६

पाेखरा । पोखरासहित गण्डकी प्रदेशका चार जिल्लामा भोलि शनिबार विद्युत आपूर्ति बन्द हुने भएको छ ।  नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै भाेली अर्थात सनिबार विद्युत आपूर्ति बन्द हुने जनाएकाे छ । नेपाल विद्युत प्राधिकरणको...

पाेखरा । पोखरासहित गण्डकी प्रदेशका चार जिल्लामा भोलि शनिबार विद्युत आपूर्ति बन्द हुने भएको छ ।  नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै भाेली अर्थात सनिबार विद्युत आपूर्ति बन्द हुने जनाएकाे छ ।

नेपाल विद्युत प्राधिकरणको पोखरा ग्रिड शाखा अन्तर्गत पोखरा सवस्टेशनमा १३२ केभी सिटीको रेसिओ सेटिङ बढाउन विद्युत आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले उल्लेख गरेकाे छ ।

यस अन्तर्गत पोखरा, पर्वत, बागलुङ, म्याग्दी र तातोपानी वितरण केन्द्र अन्तर्गतमा विद्युत आपूर्ति बन्द हुने पोखरा ग्रिड शाखाले जनाएको छ । शनिबार मध्यान्ह १२ बजेदेखि दिउसो १ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणबाट जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति २०७८ असार ४ गते शुक्रबार ०९:२६
हजुरको प्रतिक्रिया