२०८३ असोज २५ गते आइतबार

पोखरामा मनाइयो बुद्धजयन्ती

पोखरामा मनाइयो बुद्धजयन्ती

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २९ गते सोमबार ०३:३१

पोखरा २९ बैशाख । पोखरामा पनि बुद्धजयन्ती मनाइएको छ । बुद्धजयन्ती समारोह समिति, कस्कीको आयेजनामा २५६९ औँ बुद्धजयन्ती मनाइएको हो । बुद्धधर्मका अनुयायीहरुको बाक्लो उपस्थितिमा शान्ति पदयात्रा निकालीएको थियो । जिल्लाका विभिन्न...

पोखरा २९ बैशाख ।

पोखरामा पनि बुद्धजयन्ती मनाइएको छ । बुद्धजयन्ती समारोह समिति, कस्कीको आयेजनामा २५६९ औँ बुद्धजयन्ती मनाइएको हो ।

बुद्धधर्मका अनुयायीहरुको बाक्लो उपस्थितिमा शान्ति पदयात्रा निकालीएको थियो ।

जिल्लाका विभिन्न स्थानबाट जम्मा भएका बुद्धधर्म अनुयायीहरु सास्कृतीक भेषभुषा सहित शान्ति पदयात्रामा सहभागि भएका थिए ।

चिप्लेढुङ्गा, न्युरोड हुदै शान्ति पदयात्रा पोखरा सभागृहभा पुगेर औपचारीका कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा सहमागिले आपसमा शुभकामना साटासाट गरेर बुद्धजयन्तीको शुभकामना आदानप्रदान गरे ।

 

प्रकाशित मिति २०८२ वैशाख २९ गते सोमबार ०३:३१
हजुरको प्रतिक्रिया