२०८३ असोज २४ गते शनिबार

युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता

युवा लक्षित  रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १६ गते बिहीबार ०४:०१

काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारीमा रहेका सीपयुक्त नेपालीलाई स्वदेशमै उद्यमशील र स्वरोजगार बन्न आकर्षित गर्ने बताएका छन् । आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषणका क्रममा उनले यस्तो...

काठमाडौ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारीमा रहेका सीपयुक्त नेपालीलाई स्वदेशमै उद्यमशील र स्वरोजगार बन्न आकर्षित गर्ने बताएका छन् ।

आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषणका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले नवप्रवर्तन र उद्यमशिता प्रवद्र्धन गरी युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता दिइने उल्लेख गरे ।
सबै प्रकारका निराशा चिरेर आम जनतामा आशा जगाउन सरकार दृढ संकपिल्पत रहेको उनको भनाई छ ।
प्रश्तुत बजेट अर्थतन्त्रको विस्तार र आर्थिक अवसर सिर्जना गर्ने मुख्य ध्येयका साथ तर्जुमा गरिएको उनले बताए ।

प्रकाशित मिति २०८२ जेठ १६ गते बिहीबार ०४:०१
हजुरको प्रतिक्रिया