२०८३ असोज २४ गते शनिबार

रासयनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिकटन पु¥याइने

रासयनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिकटन पु¥याइने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १६ गते बिहीबार ०४:०७

काठमाडौ । सरकारले रासयनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिकटन पु¥याउने भएको छ । आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । रासयनिक मलमा अनुदानका लागि...

काठमाडौ ।
सरकारले रासयनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिकटन पु¥याउने भएको छ ।
आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
रासयनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन भएको छ ।
लगानी बोर्डमार्फत रासयनिक मल कारखाना स्थापना गर्न आवश्यक तयारी गरिनेउनले बताए ।
माटोको गुणस्तर कायम राखि उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवद्र्धन कार्यक्रमका लागि ४० करोड विनियोजन गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति २०८२ जेठ १६ गते बिहीबार ०४:०७
हजुरको प्रतिक्रिया