चर्चाको विषय
दुई ठाउँबाट खटिएका सुरक्षाकर्मीले अहिले अर्का बेपत्ता सुरज साउदको खोजी गरिरहेका छन् । खोजीमा बिहानैदेखि सप्तरी र चितवनको कुरिनटारका गोताखोर टोलीसहित ३९ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
हिजो सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा कोशी ब्यारेज नजिकैबाट दन्तकाली तालिम केन्द्र बरमजियाका प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए ।
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
२०८३ साउन १८ गते सोमबार ०३:३०हेटौंडाको थानाभ¥याङमा एक पुरुष मृत फेला
२०८३ साउन १० गते आइतबार ०३:१६विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ
२०८३ साउन ९ गते शनिबार ०२:४०अन्नपूर्ण पदमार्गमा लेक लागेर २५ पर्यटकको मृत्यु
२०८३ साउन ६ गते बुधबार ०३:३१