२०८३ असोज २६ गते सोमबार

काँग्रेस नेता शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा

काँग्रेस नेता शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ४ गते बुधबार १२:४७

काठमाडौ । पूर्वउद्योगमन्त्री एवं नेपाली काँग्रेसका नेता दिवंगत ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालयमा राखिएको छ । बुधवार बिहान उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका...

काठमाडौ ।

पूर्वउद्योगमन्त्री एवं नेपाली काँग्रेसका नेता दिवंगत ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालयमा राखिएको छ ।
बुधवार बिहान उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको हो ।
९० वर्षीय शास्त्रीको उपचारका क्रममा गत सोमवार निधन भएको थियो ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा उनको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरु पुगेका थिए ।
पार्टी कार्यालयमा सभापति देउवासहितका नेताहरुले उहाँको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे ।

प्रकाशित मिति २०८२ असार ४ गते बुधबार १२:४७
हजुरको प्रतिक्रिया