२०८३ साउन २१ गते बिहीबार

पाेखराका ३७ सहित गण्डकी प्रदेशमा बुधबार ६२ जना काेराेना संक्रमित थपिए

पाेखराका ३७ सहित गण्डकी प्रदेशमा बुधबार ६२ जना काेराेना संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ ३१ गते बुधबार ०६:११

पाेखरामा बुधबार थप ३७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा थप ६२ संक्रमित बुधबार मात्रै थपिएका छन । पाेखरामा बुधबार संक्रमण पुष्टी हुनेहरूमा पोखरा महानगरपालिका-६...

प्रदेशमा संक्रमित हुनेकाे संख्या ३१७८ पुग्याे

पाेखरामा बुधबार थप ३७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा थप ६२ संक्रमित बुधबार मात्रै थपिएका छन ।

पाेखरामा बुधबार संक्रमण पुष्टी हुनेहरूमा पोखरा महानगरपालिका-६ का २ जना पर्यटक प्रहरी, पाेखरामा कार्यरत स्याङजा स्थायी ठेगाना भएका एकजना पत्रकार, पोखरा महानगरपालिका-४ का ९ जना नेपाल प्रहरी, पृथ्वीचाेकस्थित स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत पाेखरा–१ का १ जना कर्मचारी लगायत छन ।

बुधबार थप संक्रमितसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३१७८ पुगेको छ |

प्रकाशित मिति २०७७ भदौ ३१ गते बुधबार ०६:११
हजुरको प्रतिक्रिया