२०८३ असोज २६ गते सोमबार

पूर्वमन्त्री कुमार खड्का कांग्रेसको साधारण सदस्यबाटै निष्कासित

पूर्वमन्त्री कुमार खड्का कांग्रेसको साधारण सदस्यबाटै निष्कासित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २५ गते बुधबार ०५:१०

पोखरा नेपाल कांग्रेसले गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई साधारण सदस्यबाट निष्कासित गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको असार १७ गते बसेको बैठकले पूर्वमन्त्री खड्कालाई...

पोखरा
नेपाल कांग्रेसले गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई साधारण सदस्यबाट निष्कासित गरेको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको असार १७ गते बसेको बैठकले पूर्वमन्त्री खड्कालाई साधारण सदस्यबाटै निष्कासित गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति २०८२ असार २५ गते बुधबार ०५:१०
हजुरको प्रतिक्रिया