२०८३ साउन २१ गते बिहीबार

जेनजीले गरेको प्रदर्शनबाट घटेको घटनाबारे छानबिन समिति बनाउने निर्णय

जेनजीले गरेको प्रदर्शनबाट घटेको घटनाबारे छानबिन समिति बनाउने निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २३ गते सोमबार ०८:४६

पोखरा जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको हो । समितिले १५ दिनभित्र घटनाको...

पोखरा
जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको हो ।

समितिले १५ दिनभित्र घटनाको छानबिन गरे सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको छ ।

प्रकाशित मिति २०८२ भदौ २३ गते सोमबार ०८:४६
हजुरको प्रतिक्रिया