२०८३ असोज २३ गते शुक्रबार

टिकट नहुनेहरुलाई टियु मैदान वरपर नआउन प्रहरीको आग्रह

टिकट नहुनेहरुलाई टियु मैदान वरपर नआउन प्रहरीको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर २ गते सोमबार ०१:५५

नेपाल प्रिमियर लिग (एनपीएल)को आजका लागि सबै टिकट सोल्ड आउट भएकाले टिकट नहुनेहरुलाई कीर्तिपुरको टियु खेल मैदान वरपर नआउन प्रहरीले आग्रह गरेको हो ।

काठमाडौं ।

नेपाल प्रिमियर लिगको दोस्रो सिजन आजबाट शुरु हुँदैछ ।

नेपाल प्रिमियर लिग (एनपीएल)को आजका लागि सबै टिकट सोल्ड आउट भएकाले टिकट नहुनेहरुलाई कीर्तिपुरको टियु खेल मैदान वरपर नआउन प्रहरीले आग्रह गरेको हो ।

प्रहरीले एनपीएल खेलमैदान वरपर भीडभाड नगर्न भनेको छ ।

सुरक्षा व्यवस्थापनमा सहयोग गर्न टिकट नभएका व्यक्ति नआउन प्रहरीले आग्रह गरेको हो ।

प्रकाशित मिति २०८२ मंसिर २ गते सोमबार ०१:५५
हजुरको प्रतिक्रिया