चर्चाको विषय
राष्ट्रपति पौडेलले भने,‘नेपाल कार्वन प्राधिकरण गठन गरिनेछ । सामुदायिक वन समूहलाई कार्वन क्रेडिटबाट अपेक्षित लाभ सुनिश्चित गरिनेछ । नीतिगत सुधारमार्फत भवन निर्माण तथा उद्योगमा स्वदेशी काठको उपयोगलाई प्रोत्साहन गरिनेछ । वन डढेलो उच्च सतर्कता केन्द्र स्थापना, निरन्तर निगरानी तथा अग्नी नियन्त्रण क्षमता अभिवृद्धि गरिनेछ ।’
पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन, दोषीमाथि कारबाहीको प्रतिवद्धता
२०८३ असोज २३ गते शुक्रबार ०४:४८