२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय सभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित

राष्ट्रिय सभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार २५ गते बिहीबार ०५:२८

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले विधेयकलाई सर्वसम्मतले पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो ।

पोखरा ।

राष्ट्रिय सभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ सर्वसम्मतले पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले विधेयकलाई सर्वसम्मतले पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गरेका थिए ।

त्यसअघि सांसदहरुले विधेयकको दफावार छलफलमा भाग लिएका थिए भने अर्थमन्त्री वाग्लेले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।

प्रकाशित मिति २०८३ असार २५ गते बिहीबार ०५:२८
हजुरको प्रतिक्रिया