२०८३ असोज २३ गते शुक्रबार

तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै सचेत रहन प्रहरीको आग्रह

तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै सचेत रहन प्रहरीको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १२ गते शुक्रबार १२:०६

पोखरा । तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै नेपाल प्रहरीले सचेत रहन भनेको छ । प्रहरीले एक सूचना जारी गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीदेखि सर्वसाधारण सबैलाई तत्काल सतर्क रहन आग्रह गरेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी...

पोखरा ।

तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै नेपाल प्रहरीले सचेत रहन भनेको छ ।

प्रहरीले एक सूचना जारी गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीदेखि सर्वसाधारण सबैलाई तत्काल सतर्क रहन आग्रह गरेको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएको बताए ।

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ ।

प्रकाशित मिति २०८३ भदौ १२ गते शुक्रबार १२:०६
हजुरको प्रतिक्रिया