२०८३ साउन २१ गते बिहीबार

तनहुँ १ मा गोविन्दराज जोशिको उम्मेदवारी दर्ता

तनहुँ १ मा गोविन्दराज जोशिको उम्मेदवारी दर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २३ गते आइतबार १२:१४

तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधि सभा निर्वाचनको लागि कांग्रेस पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । २०७४ सालमा पनि उनले उम्मेदवारी दर्ता गराएका थिए । तर पछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज...

तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधि सभा निर्वाचनको लागि कांग्रेस पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।

२०७४ सालमा पनि उनले उम्मेदवारी दर्ता गराएका थिए । तर पछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तनहुँ १ मा कांग्रेसका नेता रामचन्द्र पौडेल पार्टीका तर्फबाट उम्मेदवार बन्ने छन् ।

प्रकाशित मिति २०७९ असोज २३ गते आइतबार १२:१४
हजुरको प्रतिक्रिया