२०८३ साउन २१ गते बिहीबार

के भन्दैछन गायक प्रमोद खरेल छाती चिरेर ?

के भन्दैछन गायक प्रमोद खरेल छाती चिरेर ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १२ गते सोमबार ०५:०६

पोखरा । सुगम संगितमा अहिलेका चर्चित गायक प्रमाेद खरेलले दर्शक श्रोतामाझ आफ्नो नयाँ गित छाती चिरेर सार्वजनिक गरेका छन् । प्रमोद खरेलको प्रस्तुतीलाई दिक्षा क्रियशनले बजारमा पस्केकाे हो । हरि लम्सालको संगित रहेको गितलाई गायक स्वयं...

पोखरा । सुगम संगितमा अहिलेका चर्चित गायक प्रमाेद खरेलले दर्शक श्रोतामाझ आफ्नो नयाँ गित छाती चिरेर सार्वजनिक गरेका छन् ।
प्रमोद खरेलको प्रस्तुतीलाई दिक्षा क्रियशनले बजारमा पस्केकाे हो ।

हरि लम्सालको संगित रहेको गितलाई गायक स्वयं खरेलले नै लेखेका हुन । रिकेस गुरुङ्ले संगित संयाेजन गरेको गीतलाई अर्जुन तिवारीले खिचेका छन । चन्दन दु्त्ताले सम्पादन गरेको भिडियो दिपक आचार्यले निर्देशन गरेका हुन ।

गीतमा गायक स्वयं प्रमोदले अभिनय गरेका छन । प्रमोदलाइ साथ दिएकी छन अभिनेत्री ऋचा शर्माले । गीतमा प्रमोदले शारिरिक अपाङ्गा भएको व्यक्तीको अभिनयलाई जिवन्त गरेका छन् ।

हेर्नुहाेस भिडियो

प्रकाशित मिति २०७७ असोज १२ गते सोमबार ०५:०६
हजुरको प्रतिक्रिया