२०८३ असोज २३ गते शुक्रबार

अन्डरग्राउण्डमा महानगरको चेतावनी ‘खाली नभए डोजर लगाइन्छ’

विनोद ढुंगाना

@Public 4K Tv

२०७९ असोज २८ गते शुक्रबार ०७:०८

दिएको म्याद सकिएको १० दिन बितिसकेको छ । व्यावासायिक सटरको रुपमा प्रयोग भएका अधिकांश भवनका अन्डरग्राउण्ड खाली भएकै छैनन् । 

पोखरा महानगरपालिकाले १३ भदौमा सूचना प्रकाशित गर्दै भवनका अन्डरग्राउन्डलाई पार्किङकै रुपमा प्रयोगमा ल्याउन अनुरोध ग¥यो । पार्किङ प्रयोजनका लागि नक्सा पास गराएर निर्माण भएका अन्डरग्राउन्डलाई पार्किङस्थल नै बनाउन घरधनीलाई महानगरले ३५ दिने समयावधि दिएको थियो । दिएको म्याद सकिएको १० दिन बितिसकेको छ । व्यावासायिक सटरको रुपमा प्रयोग भएका अधिकांश भवनका अन्डरग्राउण्ड खाली भएकै छैनन् ।  महानगरले अन्डरग्राउन्डमा सञ्चालन भएका व्यवसाय खाली गराउन अनुरोध गर्दै शुक्रबार फेरि अनुगमन गरेको छ । अनुगमनमा पुगेको महानगरको टोलिले तिहारसम्म खाली नभए डोजर लगाएर हटाउने चेतावनी दिएको छ ।

प्रकाशित मिति २०७९ असोज २८ गते शुक्रबार ०७:०८

हजुरको प्रतिक्रिया