२०८३ असोज २३ गते शुक्रबार

कास्कीमा देउसीभैलो राती ९ बजेसम्म मात्र

कास्कीमा देउसीभैलो राती ९ बजेसम्म मात्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ५ गते शनिबार ०४:५७

पटका, आतसबाजी, झिरझिरे, भुईचम्पा जस्ता विस्फोटक पदार्थको प्रयोग र विक्रि वितरणमा समेत रोक

पोखरा
कास्कीमा राती ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सुचना जारी गर्दै राती ९ बजेसम्म देउसीभैलो खेल्ने समय तोकिदिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालद्धार हस्ताक्षरित सुचनामा पटका, आतसबाजी, झिरझिरे, भुईचम्पा जस्ता विस्फोटक पदार्थको प्रयोग र विक्रि वितरणमा समेत रोक लगाइएको छ । देउसीभैलो कार्यक्रम सार्वजनिक यातायात र निजी जिवनलाई असर नपर्नेगरी मर्यादित एवम अनुशासित रुपमा सञ्चालन गर्न भनिएको छ ।

प्रकाशित मिति २०७९ कात्तिक ५ गते शनिबार ०४:५७
हजुरको प्रतिक्रिया