२०८३ साउन २१ गते बिहीबार

दोहोरी गायक जीवन दाहाललाई मातृशोक

दोहोरी गायक जीवन दाहाललाई मातृशोक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ६ गते आइतबार ११:११

उनको शनिबार सेतीकिनार रामघाटमा अन्त्येष्टि गरिएको छ ।

पोखरा

राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाललाई मातृशोक परेको छ । दाहालकी आमा जमुना दाहालको ८६ वर्षमा शनिबार बिहान निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगे लगत्तै जमुनाको उपचारकै क्रममा निधन भएको हो ।

उनको शनिबार सेतीकिनार रामघाटमा अन्त्येष्टि गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीले जमुनाको निधनमा दुख व्यक्त गरेको छ ।

प्रकाशित मिति २०७९ कात्तिक ६ गते आइतबार ११:११
हजुरको प्रतिक्रिया