२०८३ साउन २१ गते बिहीबार

आइतबार देशभर २२ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार देशभर २२ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १८ गते आइतबार १०:५७

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप २२ सय ५३ जनामा कोरोनाभाइरसकाे संक्रमण पुष्टि भएको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा देशभर ७ जनाको मृत्यु भएको छ । यससँगै देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ । अहिले देशभर २२ हजार...

थप ७ काे ज्यान गयाे, २२ हजार २ सय १९ जना सक्रिय संक्रमित

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप २२ सय ५३ जनामा कोरोनाभाइरसकाे संक्रमण पुष्टि भएको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा देशभर ७ जनाको मृत्यु भएको छ । यससँगै देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

अहिले देशभर २२ हजार २ सय १९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा मात्र १३२९ जना संक्रमणमुक्त भएका हुन् । देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ।

प्रकाशित मिति २०७७ असोज १८ गते आइतबार १०:५७
हजुरको प्रतिक्रिया