२०८३ साउन २१ गते बिहीबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १७ गते बिहीबार ०६:०५

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उहाँ घाइते भएको जनाइएको छ । । गुजरांवालाको अल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार भएको हो । घटनामा अन्य व्यक्ति पनि घाइते भएका छन्...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उहाँ घाइते भएको जनाइएको छ । ।

गुजरांवालाको अल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार भएको हो । घटनामा अन्य व्यक्ति पनि घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेको छ ।

पाकिस्तान तहरीक.ए.इंसाफका महासचिव असद उमरले पूर्वप्रधानमन्त्री खानको खुट्टामा गोली लागेको बताएको खबरमा उल्लेख छ ।

प्रकाशित मिति २०७९ कात्तिक १७ गते बिहीबार ०६:०५
हजुरको प्रतिक्रिया