२०८३ साउन २१ गते बिहीबार

ताप्लेजुङमा चीनसँगको सीमा क्षेत्रमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प

ताप्लेजुङमा चीनसँगको सीमा क्षेत्रमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २१ गते सोमबार ०९:२५

ताप्लेजुङ । गएराति नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । भूकम्पको धक्का नेपालका पूर्वी क्षेत्रका केही ठाउँमा महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १० बजेर १३ मिनेटमा ताप्लेजुङको चीनसँगको सीमा...

ताप्लेजुङ । गएराति नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको छ ।

भूकम्पको धक्का नेपालका पूर्वी क्षेत्रका केही ठाउँमा महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १० बजेर १३ मिनेटमा ताप्लेजुङको चीनसँगको सीमा क्षेत्रमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन।

प्रकाशित मिति २०७९ कात्तिक २१ गते सोमबार ०९:२५
हजुरको प्रतिक्रिया