२०८३ साउन २१ गते बिहीबार

पोखरामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गयाे

पोखरामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २२ गते बिहीबार १२:२४

पाेखरा ।  मोटरसाइकल दुर्घटनामा परेर पोखरामा १ जनाको ज्यान गएको छ । बुधबार राति पोखरा-६, बुलौदीमा आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा बिरुवा गाउँपालिका घर भइ हाल पोखरा १५ नयाँगाउँमा बस्दै आएका २८ वर्षीय विवेक गुरुङको ज्यान गएको...

पाेखरा ।  मोटरसाइकल दुर्घटनामा परेर पोखरामा १ जनाको ज्यान गएको छ । बुधबार राति पोखरा-६, बुलौदीमा आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा बिरुवा गाउँपालिका घर भइ हाल पोखरा १५ नयाँगाउँमा बस्दै आएका २८ वर्षीय विवेक गुरुङको ज्यान गएको हो ।

उनी सवार ग १६ प ५०६ नम्बरको मोटरसाइकल राति साढे १ बजे डिभाइडरमा ठोक्किदा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा राति साढे २ बजे ज्यान गएको हो ।

प्रकाशित मिति २०७७ असोज २२ गते बिहीबार १२:२४
हजुरको प्रतिक्रिया