२०८३ साउन २१ गते बिहीबार

नवलपुरमा मतपेटीमा एसिड हालेर आगजनी, एक जना पक्राउ

नवलपुरमा मतपेटीमा एसिड हालेर आगजनी, एक जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ४ गते आइतबार ०५:३७

नवलपुर नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ४ मा मतपेटिकामा आगलागी भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि झाक्रेस्थित शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा एसिड खसालेर...

नवलपुर

नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ४ मा मतपेटिकामा आगलागी भएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि झाक्रेस्थित शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा एसिड खसालेर आगो लागाएको बताइएको छ ।

एसिड हालेर आगो लागएको आरोपमा स्थानीय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । करिब ४ बजेर १२ मिनेटमा मतपेटिकामा आगलागी गरेको जनाइएको छ ।

प्रकाशित मिति २०७९ मंसिर ४ गते आइतबार ०५:३७
हजुरको प्रतिक्रिया