२०८३ साउन २१ गते बिहीबार

कोरोनाबाट तनुहँकी २० वर्षीय महिलाको मृत्यु

कोरोनाबाट तनुहँकी २० वर्षीय महिलाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ १७ गते बुधबार ०५:०५

पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । तनहुँ व्यास नगरपालिका घर भएकी २० वर्षीय महिलाको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । मृगौंलाको समस्या रहेर डायलसिस गराइरहेकी उनको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले...

पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ ।

तनहुँ व्यास नगरपालिका घर भएकी २० वर्षीय महिलाको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

मृगौंलाको समस्या रहेर डायलसिस गराइरहेकी उनको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रकाशित मिति २०७७ भदौ १७ गते बुधबार ०५:०५
हजुरको प्रतिक्रिया