२०८३ साउन २१ गते बिहीबार

काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २७ गते मंगलबार ०८:२६

बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका९४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो ।

पोखरा

काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका९४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । काभ्रेका एसपी चक्रराज जोशीका अनुसार १३ जनाको मृत्यु भएको छ । २० जना गम्भीर घाइते भएका छन् ।

घाइतेलाई उद्दार धुलिखेल अस्पताल पठाइएको छ । घटनाकाे पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति २०७९ मंसिर २७ गते मंगलबार ०८:२६
हजुरको प्रतिक्रिया