२०८३ असोज २३ गते शुक्रबार

कांग्रेस संसदीय दलको नेतामा देउवाको समर्थक रामचन्द्र पौडेल

कांग्रेस संसदीय दलको नेतामा देउवाको समर्थक रामचन्द्र पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ५ गते मंगलबार ०२:५९

काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन् । त्यसका लागि उनी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् । देउवाको समर्थकमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । उनी आफैं...

काठमाडौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन् । त्यसका लागि उनी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् ।

देउवाको समर्थकमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । उनी आफैं संसदीय दलको नेताका आकांक्षी थिए र देशको नेतृत्व गर्छु भन्दै चुनावमा भोट मागेका थिए । तर देउवाले नछाडेपछि उनी समर्थक बसेका छन् ।

डा। शेखर कोइराला समूहले भने महामन्त्री गगनकुमार थापालाई दलको नेताको उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति २०७९ पुस ५ गते मंगलबार ०२:५९
हजुरको प्रतिक्रिया