२०८३ असोज २३ गते शुक्रबार

गण्डकी प्रदेश सभाको अधिवेशन आज

गण्डकी प्रदेश सभाको अधिवेशन आज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १८ गते सोमबार १०:३८

  पोखरा गण्डकी प्रदेश सभाको आजको अधिवेशनमा २ अध्यादेश टेबल गर्ने तयारी सरकारले गरेको छ । कानुन तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले प्रदेश निजामती सेवा र स्थानीय सेवा सञ्चालन सम्बन्धी अध्यादेश टेबल गर्नेछन् । आज...

 

पोखरा

गण्डकी प्रदेश सभाको आजको अधिवेशनमा २ अध्यादेश टेबल गर्ने तयारी सरकारले गरेको छ ।

कानुन तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले प्रदेश निजामती सेवा र स्थानीय सेवा सञ्चालन सम्बन्धी अध्यादेश टेबल गर्नेछन् ।
आज दिउँसो ३ बजे बस्ने अधिवेशनको लागि अहिले ११ बजे संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गरे अनुसार बैठक बस्न लागेको हो ।

प्रकाशित मिति २०७९ पुस १८ गते सोमबार १०:३८
हजुरको प्रतिक्रिया