२०८३ साउन २१ गते बिहीबार

पाेखरामा शुक्रबार १९ जनासहित गण्डकी प्रदेशमा थप ७८ संक्रमित थपिए

पाेखरामा शुक्रबार १९ जनासहित गण्डकी प्रदेशमा थप ७८ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ३० गते शुक्रबार ०९:११

पाेखरा । शुक्रबार पाेखरा महानगरपालिकाका १९ जनासहित गण्डकी प्रदेशमा थप ७८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । संक्रमित सवैजना कन्ट्याक ट्रेसिङबाट थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । शुक्रबार...

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४३४ पुग्याे

पाेखरा । शुक्रबार पाेखरा महानगरपालिकाका १९ जनासहित गण्डकी प्रदेशमा थप ७८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । संक्रमित सवैजना कन्ट्याक ट्रेसिङबाट थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

शुक्रबार थप हुने संक्रमितहरूमध्ये बर्दघाट सुस्तापूर्व नवलपरासीका ३८ जना रहेका छन । पाेखराका १९ जना संक्रमित थपिँदा बाग्लुङमा ७ जना संक्रमित थपिएका छन ।

यस्तै, गाेरखाका ४ जना, लमजुङका ३ जनासहित प्रदेशमा ७८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे निर्देशनालयले जनाएकाे हाे ।

याे संगै गण्डकी प्रदेशमा काेराेना भाइरसबाट संक्रमित हुनेकाे कुल संख्या ५ हजार ४ सय ३४ जना पुगेकाे छ ।

 

प्रकाशित मिति २०७७ असोज ३० गते शुक्रबार ०९:११
हजुरको प्रतिक्रिया