सहकारीको रकम हिनामिनाको आरोपपछि ढाकाकुमारको स्पष्टीकरण
पोखरा सहकारीको रकम हिनामिना गरेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले आफ्नो राजनीतिक भविष्य सिध्याउन खोजिएको प्रस्टीकरण दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई बदनाम गर्न खोजिएको आरोपसमेत लगाएका छन् । बिहीबार विभिन्न सञ्चार माध्यममा डा. श्रेष्ठ निवर्तमान अध्यक्ष रहेको सहकारीले बचतकर्ताको रकम फिर्ता नदिएको समाचार प्रकाशित भएको थियो । पोखराको … Continue reading सहकारीको रकम हिनामिनाको आरोपपछि ढाकाकुमारको स्पष्टीकरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed