२०८३ साउन २१ गते बिहीबार

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १ गते आइतबार ०२:३१

सोमबार विमान दुर्घटनाको शोक घोषणा गरिएको एक मन्त्रीले जानकारी दिए ।

पोखरा

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो । त्यस्तै सोमबार विमान दुर्घटनाको शोक घोषणा गरिएको एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति २०७९ माघ १ गते आइतबार ०२:३१
हजुरको प्रतिक्रिया