२०८३ साउन २१ गते बिहीबार

पाेखरा विमान दुर्घटनाः यी हुन् पाेखरामा पाेस्टमार्टम हुने २४ जना मृतक

पाेखरा विमान दुर्घटनाः यी हुन् पाेखरामा पाेस्टमार्टम हुने २४ जना मृतक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २ गते सोमबार ०६:५३

बाँकी ४५ जनाको शव भने काठमाडौं पठाउन लागिएको छ ।

यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २४ जनाको शवको मात्र पोखरामा पोस्टमार्टम हुने भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकका अनुसार २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइनेछ ।

बाँकी ४५ जनाको शव भने काठमाडौं पठाउन लागिएको छ ।

यी हुन् पाेखरामा पाेस्टमार्टम हुने २४ जनाकाे सुचि

१. त्रिभुवन पौडेल

२. निशान्त आचार्य,

३.जिवनकला गुरुङ,

४. प्रसिद्धि पौडेल ५.,

पुजन राना,

६. पुर्णबहादुर गुरुङ,

७. अरुण पौडेल,

८.;संगिता साही,

९.सदाकत अलिमिया,

१०. लक्ष्मि पौडेल

११. निरा छन्त्याल,

१२. विजय कुमार गुरुङ,

१३. लक्की गुरुङ,

१४. समिन गुरुङ,

१५. शालिकराम आचार्य,

१६.डा गनेश थापा,

१७.मोहनप्रकाश श्रेष्ठ,

१८.सीता गुरुङ

१९.जमुना शर्मा

२०. बन्दना सुनार

२१. सन्दिप श्रेष्ठ

२२. अनुशा गुरुङ

२३ शिव कुमार गुरुङ

२४. सविर्ण श्रेष्ठ

प्रकाशित मिति २०७९ माघ २ गते सोमबार ०६:५३
हजुरको प्रतिक्रिया