२०८३ साउन २१ गते बिहीबार

सवारी ज्यान मुद्वामा फरार १८ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्वामा फरार १८ वर्षपछि पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १३ गते शुक्रबार ०६:४९

प्रहरीले उनलाई लिलाचोकबाट नियन्त्रणमा लिएर अदालत उपस्थित गराएको छ ।

पोखरा

तनहुँमा १८ वर्षदेखि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । सवारी ज्यान मुद्वामा फरार रहेका शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोक बस्ने ५१ वर्षीय नुमबहादुर गुरुङ पक्राउ परेका हुन् ।

२०६१ सालदेखि उनी फरार रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनलाई लिलाचोकबाट नियन्त्रणमा लिएर अदालत उपस्थित गराएको छ ।

प्रकाशित मिति २०७९ माघ १३ गते शुक्रबार ०६:४९
हजुरको प्रतिक्रिया