२०८३ साउन २१ गते बिहीबार

पोखरामा कोरोनाका कारण ३७ बर्षीय पुरूषको निधन

पोखरामा कोरोनाका कारण ३७ बर्षीय पुरूषको निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ १८ गते बिहीबार ०१:५९

पोखरामा कोरोना संक्रमणका कारण थप एक जनाकाे मृत्यु भएकाे छ । सक्रामक तथा सरूवा रोग अस्पताल लेखनाथबाट भाद्र १८ गते विहान ५ : २० मा रिफर भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत पोखरा ६ निवासी...

पोखरामा कोरोना संक्रमणका कारण थप एक जनाकाे मृत्यु भएकाे छ ।

सक्रामक तथा सरूवा रोग अस्पताल लेखनाथबाट भाद्र १८ गते विहान ५ : २० मा रिफर भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत पोखरा ६ निवासी ३७ बर्षिय पुरूषकाे कोरोना संक्रमणका कारण बिहिबार साँझ ५ : ५० बजे उपचारका क्रममा निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएकाे छ ।

कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने निज ८ अाै संक्रमित व्यक्ती रहेको प्रतिष्ठानद्दारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति २०७७ भदौ १८ गते बिहीबार ०१:५९
हजुरको प्रतिक्रिया