२०८३ साउन २१ गते बिहीबार

विषाक्त सिनो खाएर अतिसंकटापन्न गिद्ध मर्न थाले

राजु सुवेदी

@Public 4K Tv

२०७९ फागुन ३० गते मंगलबार ०८:४८

विषाक्त सिनो खाएर ४ वटा गिद्ध मरिसकेका छन् भने १ दर्जनभन्दा बढी गिद्ध विरामी परेका छन् । 

नवलपुर

पूर्वी नवलपरासीमा धमाधम गिद्धहरु विरामी हुँदै मर्न थालेपछि संरक्षणकर्मी चिन्तित छन् ।

विषाक्त सिनो खाएर ४ वटा गिद्ध मरिसकेका छन् भने १ दर्जनभन्दा बढी गिद्ध विरामी परेका छन् ।

यसअघि पनि विषाक्त युक्त सिनो खाएर गिद्ध मर्न थालेपछि सरकारको पहलमा नै केही औषधीहरुलाई प्रयोगका लागि निषेध गरिएको थियो ।

तर यसको नियमन नहुँदा सिनोमा भर पर्नुपर्ने गिद्धहरु मर्न थालेका छन् ।

एक रिपोर्ट

प्रकाशित मिति २०७९ फागुन ३० गते मंगलबार ०८:४८
हजुरको प्रतिक्रिया