धुलोले आजित डण्डावासीको आक्रोस्ः नारायणगढ–बुटवल सडकले रोगी बनायो
कावासोती नारायणगढ–बुटवल सडक बिस्तारको क्रममा ठेकेदार चाइना स्टेट कर्पोरेसनले चरम लापारवाही गरेको भन्दै नवलपुर डन्डावासीले यातायात रोकेर बिरोध जनाएका छन् । धुलो र धुँवाले बस्नै नसक्ने भएपछि बाध्य भएर सडक बन्द गर्न परेको सहभागी स्थानीयले बताए । सडकको धुलो धुँवाले स्वास्थ्य नै खतरामा परेको र रोगी बनाउन लागेको स्थानीयको आक्रोस छ । स्थानीयले चाइना स्टेट कम्पनिको … Continue reading धुलोले आजित डण्डावासीको आक्रोस्ः नारायणगढ–बुटवल सडकले रोगी बनायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed