२०८३ असोज २३ गते शुक्रबार

गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशमा नवराज ओझा

गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशमा नवराज ओझा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १० गते शुक्रबार ०६:४५

शुक्रबार सम्पन्न महासंघको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

पोखरा
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल गण्डकी प्रदेशको अधिवेशनले नवराज ओझाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शुक्रबार सम्पन्न महासंघको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा हिरादेवी शर्मा, सचिवमा जोकलाल बुढा, सह सचिवमा सीता अधिकारी, कोषध्यक्षमा दिपक तिमिल्सना रहेका छन् ।

सदस्यहरुमा सूर्यप्रसाद गुरुङ, वेगप्रसाद गर्बुजा, प्र्काश ओझा, छयमी विष्ट गुरुङ, तिल बहादुर गुरुङ, राजप्रसाद आचार्य, कल्पना नेपाली, दिपक आर्चाय र दुर्गा अर्याल चयन भएका छन् ।

प्रकाशित मिति २०७९ चैत १० गते शुक्रबार ०६:४५
हजुरको प्रतिक्रिया