२०८३ असोज २४ गते शनिबार

रास्वपा सांसद श्रेष्ठले २ करोड घुस मागेको आरोप सार्वजनिक भएपछि EXCLUSIVE अन्तरवार्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २७ गते सोमबार ११:१५

उनलाई पार्टीले निलम्बन गरिसकेको छ भने सांसद श्रेष्ठले त्यो आफ्नो आवाज नभएको र फसाउने षड्यन्त्र गरिएको बताएका छन् ।

पोखरा

रास्वपा सांसद ढाकाकुुमार श्रेष्ठले २ करोड घुस मागेको अडियो सार्वजनिक भएसँगै फेरि एकपटक उनी विवादमा परेका छन् । उनलाई पार्टीले निलम्बन गरिसकेको छ भने सांसद श्रेष्ठले त्यो आफ्नो आवाज नभएको र फसाउने षड्यन्त्र गरिएको बताएका छन् ।  पत्रकार अपिल त्रिपाठीले यसबारे सांसद श्रेष्ठसँग कार्यक्रम गण्डकी छड्केमा कुराकानी गरेका छन् ।

 

 

 

प्रकाशित मिति २०७९ चैत २७ गते सोमबार ११:१५
हजुरको प्रतिक्रिया