२०८३ साउन २१ गते बिहीबार

रवि लामिछानेभन्दा म जान्ने हुँ, मेरो नागरिकता र पासपोर्टमा समस्या छैन: रामप्रसाद न्यौपाने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ७ गते बिहीबार ०८:४१

रवि लामिछानेले जनतामाझ छरेको भ्रम चिरिएकै कारण उनको हार निश्चित भएको बताए ।

पोखरा

चितवन–२ मा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भन्दा जान्ने भएकाले आफूले निर्वाचन जित्ने बताएका छन् । उनले आफ्नो नागरिकता र पासपोर्टको समस्या पनि नभएको बताए ।
उनले जनतासँग सुमधुर सम्बन्ध भएकै कारण मत परिणाम आफ्नो पोल्टामा पर्ने दाबी गरे । रवि लामिछानेले जनतामाझ छरेको भ्रम चिरिएकै कारण उनको हार निश्चित भएको बताए । रविकै कारण उपनिर्वाचन गर्नुपरेको उनको भनाइ छ ।

हेर्नुहोस् पुरा कार्यक्रम

प्रकाशित मिति २०८० वैशाख ७ गते बिहीबार ०८:४१
हजुरको प्रतिक्रिया