२०८३ साउन २१ गते बिहीबार

जितनारायण भन्छन्ः चुनाव जितेर मन्त्री बन्छु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ७ गते बिहीबार ०८:५१

आफ्नो उम्मेदवारीले कांग्रेससँगै गठबन्धनका दललाई एक ढिक्का बनाएको उनले सुनाए ।

पोखरा

चितवन–२ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका जितनारायण श्रेष्ठ आफूले चुनाव जितेर मन्त्री बन्ने दाबी गरेका छन् । पब्लिक फोर के टेलिभिजनसँगको संवादमा श्रेष्ठले मतदाताले यहींको माटोमा रिझेभिजेको उम्मेदवार खोजेकाले आफ्नो जित सुनिश्चित रहेको बताए ।

उनले आफुले जित्ने ठोकुवा गर्दै भने, ‘प्रतिस्पर्धी को हुन्छ बैशाख १० पछि नै थाहा हुन्छ ।’ गठबन्धनको उम्मेदवार भएकाले जित्ने उनको भनाइ छ । आफ्नो उम्मेदवारीले कांग्रेससँगै गठबन्धनका दललाई एक ढिक्का बनाएको उनले सुनाए ।

पुरा कार्यक्रम हेर्नुहोस्

 

प्रकाशित मिति २०८० वैशाख ७ गते बिहीबार ०८:५१
हजुरको प्रतिक्रिया